चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौं– नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा अध्यक्ष प्रचण्डबीच मंगलबार बिहान भेटवार्ता भएको छ । भेटमा दुई पक्षीय हित, आपसी चासो र चिनियाँ राष्ट्रपति सी जीङपीङको नेपाल भ्रमणबारे छलफल भएको बताइएको छ । भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रचण्डले वाङसँग दुई देशबीचको मित्रतापूर्ण सम्बन्धलाई थप सुदृद्ध बनाउने विषयमा छलफल केन्द्रीत रहेको जानकारी दिए … Continue reading चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता